जमिनको नूनःखानीवालाहरुलाई कामको मारामार

न्युयोर्क । सडकमा छर्ने नून (रोड सल्ट) उत्पादन गर्ने संयुक्त राज्य अमेरिकाको एउटा ठूलो कम्पनीका कामदार खानीको सुरुङ्गभित्र धमाधम काम गर्दै अमेरिकाका बढी से बढी सडक अझै हिउँले ढाकून भनी परमेश्वरसँग पुकारा पनि गरिरहेका छन् । कारण जति बढी हिउँ प-यो त्यत्ति नै बढी रोड सल्टको माग आउँछ र मारामार काम गरे बापत आफ्नो खल्ती … Continue reading जमिनको नूनःखानीवालाहरुलाई कामको मारामार